Home » Nepali News & Written News » हरिबंश दाइ र रमिला भाउजुको सुखद दाम्पत्य जीवनको शुभकामना !
हरिबंश दाइ र रमिला भाउजुको सुखद दाम्पत्य जीवनको शुभकामना !

हरिबंश दाइ र रमिला भाउजुको सुखद दाम्पत्य जीवनको शुभकामना !

some_text

FaceBook Ma Share Garna Tala Click Garnuhos

some_text

 

हरिबंश दाइ र रमिला भाउजुको सुखद दाम्पत्य जीवनको शुभकामना !

आफुलाई भन्दा धेरै माया गर्ने मिरा भाउजुको १.५ बर्ष पहिले अचानक निधन भएपछि बिक्षिप्त बन्नुभएका हरिबंश दाजुलाई उहाका छोराहरु त्रिलोक र मोहित, दिदिहरु एबम अन्य परिवार, मदनकृष्ण दाइ लगायत धेरै कलाकारहरु, सुभेच्छुकहरु आदिको अनुरोधमा आज उहाले रमिला पाठकसँग सहयात्रा गर्ने औपचारिक बिबाह बन्धनमा बाधिनुभयो । यो बिचको समय नेपाली कला, समाजसेवा एबम आफ्ना कामहरु पूर्ववत गर्न असमर्थ हरिबंश दाइ यो बिबाहले पहिलेकै अवस्थामा सकृय हुनुहुनेछ भन्ने अपेक्षा गरेका छौ ।
त्यसो त हरिबंश दाइले जुनसुकै उमेर,रुप,ओहदाका ब्यक्ति सङ्ग बिहे गर्न सक्नुहुन्थ्यो । उहाले बिगत एक दशक पहिले बिधवा हुनुभएकी रमिला पाठक सङ्ग बिहे गरेर समाजमा सकरात्मक सन्देश पनि दिनुभएको छ । रमिला भाउजु बुटवलको हुनुहुन्छ । उहाहरु बिच करीब दश बर्षको उमेर अन्तर छ । आज सम्पन्न बिहेमा हामी थोरै मात्र गएका थियौ । मदन दाइ भाउजुको उपचारार्थ BANGKOK हुनुभएकोले फोनबाट शुभकामना दिनुभएको थियो ।


Rate This Video :
1 Star2 Stars3 Stars4 Stars5 Stars
Loading ... Loading ...
FavoriteLoadingAdd to favorites

some_text


यो गीत कस्तो छ ? मात्र तपाईहरु Comment गर्दै जानुहोस, हामी नयाँ नयाँ गीत Upload गर्दै जानेछौं !

कमेन्ट गर्नुहोस some_text Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
some_text

2013 © Lovenepal.net – Welcome To Your World !